दफा
संक्षिप्त नाम र प्रारम्भ
(१) यस ऐनको नाम “नोटरी पब्लिक सम्बन्धी ऐन, २०६३” रहेकोछ ।
(२) यो ऐन नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको मितिदेखि प्रारम्भ हुनेछ ।